Call Now9852629979

Our LocationKamal-7, Rangpur, Jhapa

#

६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस

श्री सरस्वती माध्यमिक बिद्यालय तथा प्राबिधिक शिक्षालय कमल गाउँपालिका वडा न. ७, झापाको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित उद्घाटन समारोहमा कार्यक्रमको सभापतित्व बि.ब्य.स. अध्यक्ष श्री जगतबहादुर लिम्बू र प्रमुख अतिथि गाउँपालिका वडा न.७ का वडा अध्यक्ष श्री पृथ्वीपति राइले गर्नुभएको थियो ।





कार्यक्रमको उद्घाटन भने प्रमुख अतिथी, सभापति, बिद्यालयका प्र.अ. दुर्गा सेडाइ, सहायक प्र.अ धनप्रसाद भण्डारी, TECS कार्यक्रमका सम्योजक बिष्णु चुडाल लगायत बिद्यालयका सम्पुर्ण शिक्षक, शिक्षिकाहरुले ६१ वटा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । कार्यक्रम समारोहका केही दृश्यहरु ।

२०७५/१०/१५